अपशब्द

Romanized: apashabda, apashabd, apasabd, apasabda

कसैप्रति बोलिएको दुर्वाच्य; गाली; दुर्वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैप्रति बोलिएको दुर्वाच्य; गाली; दुर्वचन।
२.
अश्लीलता भरिएको शब्द; अशुद्ध शब्द।
३.
निरर्थक वा बेमतलबको कुरा; व्यर्थको बोली।
४.
असम्बद्ध प्रलाप।
५.
अपानवायु।

सम्बन्धित शब्दहरू