अशब्द
Romanized: ashabda, ashabd, asabd, asabda
शब्द वा ध्वनि नभएको; शब्द ननिस्कने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शब्द वा ध्वनि नभएको; शब्द ननिस्कने।
२.
शब्दमा व्यक्त नगरिने ।
३.
अवैदिक।
४.
(नाम)
शब्दको अभाव।
५.
ब्रह्म।