अब्द
Romanized: abd, abda
वर्ष; साल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वर्ष; साल।
२.
मेघ, बादल।
३.
आकाश।