अब्दुल
Romanized: abdul, abdula
अब्दुल (abdul) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अब्दुल(१)
(नाम)
1.
बादशाह अकबरका दरबारका नौजना प्रसिद्ध व्यक्ति वा नवरत्नमध्ये एक (भगवान्दास, मानसिंह, फैजी, अबुल फज्ल, अब्दुर्रहीम खानखाना, टोडरमल, अब्दुल, कादिर्, बदायुनी, वीरबल र तानसेन)।
अब्दुल(२)
(नाम)
1.
मुसलमानको एक थर।