अब्धि
Romanized: abdhi
समुद्र; सागर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समुद्र; सागर।
२.
सरोवर; तलाउ, जलाशय।
३.
चारलाई बुझाउने सङ्ख्या।
४.
अङ्गुल एवं मात्राको सात गुना बराबरको नाप; दृष्टि, मुनि एवं पाताल बराबरको नाप।