अब्ज

Romanized: abj, abja

कमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कमल।
२.
चन्द्रमा।
३.
जलबाट पैदा हुने; उत्पत्ति हुने वा बन्ने चिज।
४.
दश अर्वुदको गन्ती; पद्म; सय करोड।
५.
धनवन्तरी; महावैद्य।
६.
शङ्ख।
७.
हिमकिरण।

सम्बन्धित शब्दहरू