अब्बल
Romanized: abbal, abbala
असल; उत्तम; श्रेष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी अव्वल ]
१.
असल; उत्तम; श्रेष्ठ।
२.
प्रथम दर्जाको; एक नम्बरको (जग्गाजमिन आदि)।