निःशब्द

Romanized: nihshabda, nihshabd, nishabda, nihsabd

शब्द नभएको; विनाशब्दको; ध्वनिरहित; ध्वनिहीन; नीरव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शब्द नभएको; विनाशब्दको; ध्वनिरहित; ध्वनिहीन; नीरव।
२.
शब्द वा आवाज ननिकाल्ने; नबोल्ने, मौन बस्ने; चुपचाप बस्ने।

सम्बन्धित शब्दहरू