अपशङ्क

Romanized: apashangka, apashangk, apasangka, apashanka

शङ्का दूर भएको; निश्शङ्क; निडर; निर्भय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शङ्का दूर भएको; निश्शङ्क; निडर; निर्भय।

सम्बन्धित शब्दहरू