अभिशङ्का
Romanized: abhishangkaa, abhishangka, abhisangkaa, abhishangk
कुनै विषय वा वस्तुप्रतिको सन्देह; शङ्का; अविश्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषय वा वस्तुप्रतिको सन्देह; शङ्का; अविश्वास।
२.
डर; भय; त्रास ।
३.
आरोप; अभियोग।