अभिशङ्कित

Romanized: abhishangkita, abhishangkit, abhisangkita, abhishankita

शङ्काले युक्त; सन्दिग्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शङ्काले युक्त; सन्दिग्ध।

सम्बन्धित शब्दहरू