अभिशप्त

Romanized: abhishapta, abhishapt, abhisapt, abhisapta

बेसरी सरापिएको; सराप दिइएको; सराप्ने काम गरिएको; शापित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बेसरी सरापिएको; सराप दिइएको; सराप्ने काम गरिएको; शापित।

सम्बन्धित शब्दहरू