अभिशाप

Romanized: abhishaapa, abhishaap, abhishapa, abhisaapa

कुनियतपूर्वक गरिएको गाली; सराप; शाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनियतपूर्वक गरिएको गाली; सराप; शाप।
२.
फत्तुर; दोष; फरेब; आरोप।
३.
बात; कलङ्क।

सम्बन्धित शब्दहरू