अभिताप
Romanized: abhitaapa, abhitaap, abhitap, abhitapa
प्रचण्ड गर्मी; चर्को धुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रचण्ड गर्मी; चर्को धुप।
२.
अत्यन्त दुःख; अत्यधिक पीडा।
३.
ठुलो चिन्ता।