प्रताप

Romanized: prataapa, prataap, pratap, pratapa

आफ्ना विरोधी वा शत्रुलाई त्रस्त बनाउन सक्ने शक्ति; विरोधी वा शत्रुलाई दबाउन सक्ने वीरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्ना विरोधी वा शत्रुलाई त्रस्त बनाउन सक्ने शक्ति; विरोधी वा शत्रुलाई दबाउन सक्ने वीरता।
२.
राजा वा शक्तिशाली व्यक्तिको प्रभुत्व वा सामर्थ्यबाट उत्पन्न तेज।
३.
पुरुषार्थ; पौरख; वीरता।

सम्बन्धित शब्दहरू