ताप

Romanized: taapa, taap, tap, tapa

पोल्ने, तताउने वा सङ्घर्षणबाट प्राप्त हुने शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पोल्ने, तताउने वा सङ्घर्षणबाट प्राप्त हुने शक्ति।
२.
तातोपन; गर्मी; उष्णता।
३.
मानसिक दुःख वा पिर; सन्ताप।
४.
ज्वर।

सम्बन्धित शब्दहरू