सन्ताप

Romanized: santaapa, santaap, santap, shantaapa

कुनै कारणले मन चसचस भइरहने दुःख; मानसिक पीडा; मनको पिर;। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कारणले मन चसचस भइरहने दुःख; मानसिक पीडा; मनको पिर;।
२.
प्रकाश, तेज आदिको चर्को ताप; राप; आँच; दाह; उष्णता।
३.
पश्चात्त्ताप; जलन।

सम्बन्धित शब्दहरू