सन्तापन
Romanized: santaapana, santaapan, santapan, shantaapana
पीडा बढाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+तापन]
१.
पीडा बढाउने काम।
२.
राम्ररी तताउने काम वा प्रक्रिया; तापन।