सन्तापित
Romanized: santaapita, santaapit, santapit, shantaapita
धेरै सन्ताप दिइएको; सन्तप्त; उत्पीडित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै सन्ताप दिइएको; सन्तप्त; उत्पीडित।
२.
निकै तताइएको।