सन्जाप
Romanized: sanjaapa, sanjaap, sanjap, shanjaapa
भोटो, दौरा, सुरुवाल आदिको छेउमा सिएर गाँसिने कपडाको धर्सो; सेप्टी; मोहोजी; मञ्जी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी सन्जाफा]
1
भोटो, दौरा, सुरुवाल आदिको छेउमा सिएर गाँसिने कपडाको धर्सो; सेप्टी; मोहोजी; मञ्जी।