सन्छेप

Romanized: sanchhepa, sanchhep, shanchhepa, shanchhep

छोटकरी भनाइ वा लेखाइ, सङ्क्षेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सङ्क्षेप]

१.
छोटकरी भनाइ वा लेखाइ, सङ्क्षेप।
२.
इसारा; सङ्केत।

सम्बन्धित शब्दहरू