ओसेप
Romanized: osep, oshepa, oshep, osepa
जमिन वा भित्ताबाट फैलिने चिसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जमिन वा भित्ताबाट फैलिने चिसो।
२.
धेरैजसो घाम नलाग्ने ठाउँ; चिसो ठाउँ।