सेप

Romanized: sep, shepa, shep, sepa

सेप (sep) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सेप(१)

१..
रुख, कान्ला आदिको छाया पर्ने ठाउँ, सेपिलो ठाउँ।
२..
ओसिलो जमिन; चिस्यान ठाउँ।

सेप(२)

1.
ना. गाईवस्तुको सा आउँदा सुतमा देखिने तथा भाले खोज्न चटारिएको सङ्केत मिल्ने, राल जस्तै सेतो तरल पदार्थ; सेफ; पशुको रज।

सम्बन्धित शब्दहरू