चेप

Romanized: chepa, chep, cep, cepa

दुई फग्ल्याँटा वा साह्रा वस्तुका बिचको ठाउँ; दुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ च्याप्]

१.
दुई फग्ल्याँटा वा साह्रा वस्तुका बिचको ठाउँ; दुलो।
२.
दुई बाहुपाशका बिचको भाग; काख।
३.
दुई डाँडाका बिचको ठाउँ; खोल्सो; खुज; खोच।

सम्बन्धित शब्दहरू