चेपा

Romanized: chepaa, chepa, chep, cep

पूर्वपुरुष; च्याप्ज्यू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पूर्वपुरुष; च्याप्ज्यू।
२.
भ्यागुताका फुलबाट भरखर निस्केका बच्चा; चेपागाँडा।

सम्बन्धित शब्दहरू