चेपाङ
Romanized: chepaanga, chepaang, chepanga, chepang
नेपालका तल्ला पहाडी भेकहरूमा आदिकालदेखि बस्तै आएका जनजातिहरूमध्ये एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
१.
नेपालका तल्ला पहाडी भेकहरूमा आदिकालदेखि बस्तै आएका जनजातिहरूमध्ये एक जाति।
२.
भ्यागुतो जस्तै देखिने तर पुच्छर भएको कालो रडको घसेर हिँड्ने प्राणी; भानेमुङ्ग्रो जस्तै जन्तु।