पाङ

Romanized: paanga, paang, panga, pang

पाङ (paanga) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पाङ(१)

(नाम [मगराँती])
१..
काका।
२..
बोली; भाषा; कुरा; कुराकानी।
३..
रुकुमकोट जिल्लाको एक गाउँ; प्वाङ।

पाङ(२)

(नाम [मग./ता.])
1.
फराकिलो जमिन; चौर; खर्क।

पाङ(३)

(नाम [कि.])
१..
पाटी; धर्मशाला
२..
भवन; घर।

सम्बन्धित शब्दहरू