पाङपुङ

Romanized: paangapunga, paangapung, pangapunga, pangapung

भाँडा, काठ, डल्ला आदिलाई ठोक्दा वा फुटाउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व पुङ]

1
भाँडा, काठ, डल्ला आदिलाई ठोक्दा वा फुटाउँदाको किसिमले।

सम्बन्धित शब्दहरू