साङपाङ

Romanized: saangapaanga, saangapaang, saangapanga, sangapaanga

किराँत राईको एक थर र भाषिक समूह; खोटाङ मूलथलो भएको एक किराँत राई जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कि.]

१.
किराँत राईको एक थर र भाषिक समूह; खोटाङ मूलथलो भएको एक किराँत राई जाति।
२.
राई जातिको एक थर।
३.
लिम्बू जातिको एक थर।

सम्बन्धित शब्दहरू