पुङपुङ

Romanized: pungapunga, pungapung, punapunga, pungapuna

कुनै ठोस वस्तुलाई ठोस वस्तुले हान्दा वा ठोक्दाको किसिमले; पङ पङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) पुङ]

1
कुनै ठोस वस्तुलाई ठोस वस्तुले हान्दा वा ठोक्दाको किसिमले; पङ पङ।

सम्बन्धित शब्दहरू