पुङमाङ
Romanized: pungamaanga, pungamaang, pungamanga, pungamang
मुख र पिँध खुला भएको ढुङ्ग्रोजस्तो भाँडो; दुवैपट्टि खुला भएको ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुख र पिँध खुला भएको ढुङ्ग्रोजस्तो भाँडो; दुवैपट्टि खुला भएको ढुङ्ग्रो।
२.
(विशेषण)
बेकामको; रद्दी; बेकम्मा।
३.
मूर्ख; हुस्सु; पुङवाङ।