पुङवाङ
Romanized: pungavaanga, pungavaang, pungavanga, pungawaanga
जाँडरक्सी आदि राख्न प्रयोग गरिने काठ, बाँस, माटो आदिको ढुङ्ग्रो; पुङमाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जाँडरक्सी आदि राख्न प्रयोग गरिने काठ, बाँस, माटो आदिको ढुङ्ग्रो; पुङमाङ।