ढ्वाङवाङ
Romanized: dhvaangavaanga, dhvaangavaang, dhvaangavanga, dhvangavaanga
कुनै साह्रो वस्तुमा लगातार हिर्काउँदा, भाँडा तथा तालबाजाहरू बजाउँदा र खुट्टा बजारेर हिँड्दा आवाज आउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढ्वाङ्+अ (द्वि.)]
1
कुनै साह्रो वस्तुमा लगातार हिर्काउँदा, भाँडा तथा तालबाजाहरू बजाउँदा र खुट्टा बजारेर हिँड्दा आवाज आउने किसिमसँग।