ढ्वाङपाथी
Romanized: dhvaangapaathi, dhvaangapathi, dhvangapaathi, dhwaangapaathi
ढलौटका पाथीका नापोमा मिल्ने गरी टिन आदिमा काटेर बनाइएको, सरकारी छाप वा मुद्रा अङ्कित नहुने, प्रायः गाउँघरमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[ढ्वाङ+पाथी]
1
ढलौटका पाथीका नापोमा मिल्ने गरी टिन आदिमा काटेर बनाइएको, सरकारी छाप वा मुद्रा अङ्कित नहुने, प्रायः गाउँघरमा प्रचलित साधारण किसिमको पाथी।