ढ्वाङफूल
Romanized: dhvaangaphula, dhvaangaphul, dhvangaphula, dhwaangaphula
तरबारका ढाँचाका पात हुने, विभिन्न रङका फूल फुल्ने, एक किसिमको फूल; सुगन्धराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तरबारका ढाँचाका पात हुने, विभिन्न रङका फूल फुल्ने, एक किसिमको फूल; सुगन्धराज।