ल्वाङफूल
Romanized: lvaangaphula, lvaangaphul, lvangaphula, lwaangaphula
एक जातको लहरामा फुल्ने ल्वाङका आकारको सानो रातो फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एक जातको लहरामा फुल्ने ल्वाङका आकारको सानो रातो फूल।
२.
कानमा लगाइने ल्वाङका आकारको फुली।