ल्वाक्क

Romanized: lvaakka, lvaakk, lwaakka, lvakk

धेरै वस्तु खास गरी रुपियाँपैसा एकै खेप दिने वा पाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ल्वाक् + क]

1
धेरै वस्तु खास गरी रुपियाँपैसा एकै खेप दिने वा पाउने गरी।

सम्बन्धित शब्दहरू