च्वाक्क

Romanized: chvaakka, chvaakk, chvakka, chwaakka

जिब्रो बजाउँदा 'च्वाक्' शब्द उत्पन्न भए जस्तै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्वाक्+क]

१.
जिब्रो बजाउँदा 'च्वाक्' शब्द उत्पन्न भए जस्तै गरी।
२.
गालामा चुम्बन गर्दा आवाज आए हैं।

सम्बन्धित शब्दहरू