ठ्वाक्क
Romanized: thvaakka, thvaakk, thwaakka, thvakk
कुनै साह्रो वस्तुमा एक पटक हिर्काउँदा हल्का आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ठ्वाक]
1
कुनै साह्रो वस्तुमा एक पटक हिर्काउँदा हल्का आवाज आउने गरी।