ढ्वाक्क
Romanized: dhvaakka, dhvaakk, dhwaakka, dhvakk
गौँ वस्तु बिसाउँदा वा खस्ता आवाज आउने किसिमसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढ्वाक्+क]
१.
गौँ वस्तु बिसाउँदा वा खस्ता आवाज आउने किसिमसँग।
२.
ढोका आदिमा हिर्काउँदा र कुनै दुई वस्तु ठक्कर लाग्दा आवाज आए हैं।