ढ्याक्क
Romanized: dhyaakka, dhyaakk, dhyakk, dhyakka
ठुलो, गहुँगो वस्तु खस्ता वा ठक्कर खाँदा झै आवाज निस्केर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढ्याक्+क]
1
ठुलो, गहुँगो वस्तु खस्ता वा ठक्कर खाँदा झै आवाज निस्केर ।