ढ्वाँक
Romanized: dhvaamka, dhvaamk, dhvaanka, dhwaamka
धेरै ठुलो वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरै ठुलो वस्तु।
२.
ज्यादै ठुलो; डँडाक; ढब्बु (ढ्वाँक छोरो, ढ्वाँक काँक्रो इ.)।