ड्वाक्क
Romanized: dvaakka, dvaakk, dwaakka, dvakk
कुनै ठोस वस्तु भुईँमा राख्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
कुनै ठोस वस्तु भुईँमा राख्दाको किसिमले।