ठ्याक्क

Romanized: thyaakka, thyaakk, thyakk, thyakka

ठिकसँग मिल्ने वा सुहाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठ्याक्+क]

१.
ठिकसँग मिल्ने वा सुहाउने गरी।
२.
ठक्कर लाग्ने वा ठक्कर लाग्दा आवाज निस्कने किसिमले।

सम्बन्धित शब्दहरू