ठ्याक्र्याक्क

Romanized: thyaakryaakka, thyaakryaakk, thyaakryakka, thyakryaakka

कुनै ठोस वस्तु भुईँमा राख्दाको किसिमले; ठक्रक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
कुनै ठोस वस्तु भुईँमा राख्दाको किसिमले; ठक्रक्क।
२.
ठ्याङग्राङ्ङ।

सम्बन्धित शब्दहरू