ठ्याक

Romanized: thyaaka, thyaak, thyak, thyaka

ठ्याक (thyaaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ठ्याक(१)

(नाम [अनुकरण मूल ट्याक])
१..
कमरमा डोरीले बाँधेर अड्‌काई खुर्पा घुसारेर भिरिने काठको सामान; खुर्पाको दाप।
२..
डन्डीले बियो हिर्काउने काम।

ठ्याक(२)

(नाम [√ ठ्याक्क])
1.
आपसको मिल्दो विचार; राय; मतो। (उदा.- तिनका बाबुछोराको पटक्कै ठ्याक मिल्दैन)।

उदाहरण वाक्य

  • तिनका बाबुछोराको पटक्कै ठ्याक मिल्दैन

सम्बन्धित शब्दहरू