ठ्या
Romanized: thyaa, thy, thya
आफ्नो नजिकैको पर्ने वा समान जातको नातादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी थ्या]
१.
आफ्नो नजिकैको पर्ने वा समान जातको नातादार।
२.
खास गरी क्षेत्रीहरूमा विवाहिता पत्नीबाट जन्मेका सन्तानलाई जनाउँदा प्रयुक्त हुने शब्द।