ठ्याङ
Romanized: thyaanga, thyaang, thyanga, thyang
ठ्याङ (thyaanga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ठ्याङ(१)
(क्रियाविशेषण)
1.
ठोस वस्तुहरू ठोकिँदा आवाज आउने गरी; ठङठङ।
ठ्याङ(२)
(नाम)
1.
बाँसको खपटा; पट्याँस।