ठ्याङ्ङै
Romanized: thyaangngai, thyangngai, thyaangnai, thyaanngai
ठोकिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ठ्याङ्ङ+ऐ]
१.
ठोकिँदाको किसिमले।
२.
मिल्दो किसिमले।