ठ्याङ्ङ

Romanized: thyaangnga, thyaangng, thyangnga, thyangng

ठोकिने वा ठक्कर लाग्ने भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. ठ्याङ]

१.
ठोकिने वा ठक्कर लाग्ने भएर।
२.
धातुका भाँडाकुँडा खस्दा वा ठोकिँदा एकैचोटि चड्का आवाज आउने गरी।
३.
मिल्दो किसिमले; ठ्याम्म।

सम्बन्धित शब्दहरू